Source text in English | Translation by Bibhushan Timsina (#29228) |
The Beginning All in a moment, years ago, The boy I was became a man: Suddenly my life began! I saw the world before me— So That ploughman by his horses stands Sweating on the first hill's brow, Having left the riverlands Furrowed in the vale below, And sees a mountainside to plough, Barren rock to blunt his share, Thunder hanging in the air, And the black peak above him, bare, Waiting now. —Let him plough it if he dare! | शुरुवात सबै एकै क्षणमा, वर्षौं अघि, म जुन केटो थिए एउटा लाठे भयो: अकस्मात मेरो जीवन शुरु भयो! मैले मेरो सामुको संसार देखे-त्यसैले त्यो हली आफ्ना घोडा सहित उभिन्छ पहिलो पहाडको वक्राकारमा असिनपसिन हुँदै रिभरल्याण्डस्लाई छाडेर तलको उपत्यकामा हलोले जोत्छ र देख्छ जोत्नका लागि एउटा पहाडको छेउ, उसको भागलाई भुत्ते पार्न बाँझो चट्टान हावामा झुण्डीरहेको चट्याङ र उभन्दा माथिको कालो चुचुरो, नाङ्गो, अहिले पर्खदै। -उसलाई जोत्न देउ यदि उ आट गर्छ भने! |