Winning entries could not be determined in this language pair.There were 4 entries submitted in this pair during the submission phase. Not enough votes were submitted by peers for a winning entry to be determined.Competition in this pair is now closed. |
शुरूवात वर्षौँ पहिले मभित्रको बालक एकाएक जवान भयो, अकस्मात मेरो जीवन शुरू भयो! मेरो अगाडि संसार देखेँ –– जस्तो नदिको जमिन ड्यांग परेर तलको फाँटमा छोडेपछि पहिलो पहाडको झाडीमा पसिनाम्य भएर आफ्ना घोडाहरूसँग हली उभिन्छ र देख्यो पहाडको जोत्नु पर्ने जमिन, आफ्नो भागमा धार मार्नु पर्ने उजाड पत्थर, हावामा झुण्डिरहेको चट्यांग, र त्यस क्षण पर्खिरहेको आफूभन्दा माथिको नांगो कालो चुचुरो। ––उसले आट्छ भने उसलाई जोत्न दिऔँ। | Entry #30014 — Discuss 0 — Variant: Not specified
|
शुरूआत धेरै बर्ष अघाडि, कुनै समयमा, म तरूणदेखि पुरूषतीर लम्कदै जादाँः अकस्मात मेरो जीवन शुरू भयो! मैले मेरा अगाडि मेरो संसार देखे -- त्यसैले त्यो हली उसको धोडाको थलोमा डाडाको पहिलो चरणमै पशिनामा लथपथ, धेरै अगाडि नदीनाला छोडेर तलका घाटीबाट रापिएर बल्ल पहाडी क्षेत्र जोत्नलाई देख्दछ, आफ्ना भागमा परेका बाझो ढाण, आकाशमा गड्याङ गुडुङ भै रहेथ्यो, माथि भएको कालो टापुरो, खाली, पर्खि रहेको छु। -- जोतोस उसलाई आट आउँछ भने | Entry #29992 — Discuss 0 — Variant: Not specified
|
प्रारम्भ सबै एकै पलमा, वर्षौं अघि, बनेँ एक मानिस म त्यो केटो: अचानक जीवन भयो शुरु मेरो! मेरो अघि संसारलाई मैले देखेँ—कि यस्तो उभिरहेका आफ्ना घोंडाहरुको छेउमा थियो त्यो हली पहिलो पहाडको शिखरमा पसिना थियो बगिरहेको, पछाडी छोड्दै गयो उसले नला र नदी तलका घाटीमा छोड्दै बग्यो उसले पद चिन्ह, अनि हेर्छ एउटा पहाडको गरालाई उसले जोत्न, फुटाउनु छ उसको भाग त्यो बन्जर चट्टान, मडारिदै छ आकाशमा त्यो मेघगर्जन, अनि कालो, नाङ्गो छ उ माथिको गगन, जारी छ अहिले पर्खन। —उसलाई त्यो जोत्न देउ यदि छ भने उसमा लगन! | Entry #29297 — Discuss 0 — Variant: Not specified Bijay Ghamal (X) Nepal
|
शुरुवात सबै एकै क्षणमा, वर्षौं अघि, म जुन केटो थिए एउटा लाठे भयो: अकस्मात मेरो जीवन शुरु भयो! मैले मेरो सामुको संसार देखे-त्यसैले त्यो हली आफ्ना घोडा सहित उभिन्छ पहिलो पहाडको वक्राकारमा असिनपसिन हुँदै रिभरल्याण्डस्लाई छाडेर तलको उपत्यकामा हलोले जोत्छ र देख्छ जोत्नका लागि एउटा पहाडको छेउ, उसको भागलाई भुत्ते पार्न बाँझो चट्टान हावामा झुण्डीरहेको चट्याङ र उभन्दा माथिको कालो चुचुरो, नाङ्गो, अहिले पर्खदै। -उसलाई जोत्न देउ यदि उ आट गर्छ भने! | Entry #29228 — Discuss 0 — Variant: Not specified
|